हाम्रो शहर

धुलिखेल सरहको एक झलक

हाम्रो शहर हाम्रो शहर

धुलिखेल

धुलिखेल शहरको सुन्दर रुप

धुलिखेल धुलिखेल

रमणिय धुलिखेल

हरियो वनले ढाकेको सुन्दर धुलिखेल शहरको

 रमणिय धुलिखेल  रमणिय धुलिखेल

आँखी झ्याल

धुलिखेल शरहको एक झलक

आँखी झ्याल आँखी झ्याल

कला

नेपाली कला र बिकास

कला कला

नेवारी भोज

हाम्रो परम्परा र संस्कृति

नेवारी भोज नेवारी भोज

                  भगवती माता कि जय!
धुलिखेलवासी बिच एक आपसमा सम्बन्धको सन्जल फिजाउने उदेश्य लिएर हामीले यो अभियान थालेका छौं ।यस बाट बिभिन्न पेशा,क्षेत्र र ब्यवसाय गरिरहनु भएका धुलिखेलवासी बिच निकट सम्बन्ध हुन जाने बिशवास पनि लिएक छौं ।त्यसै गरि हामीले कामको शिलशिलामा देश-विदेशका कुना काप्चामा पुगेर आफनो पहिचान् बनाउन सफल धुलिखेलवासीहरुलाई एकिक्रित् गरि सम्मुनत धुलिखेलको विकाशमा सहयोग पुर्याउने लक्ष्य लिएका छौं ।त्यस्तै यसबाट धुलिखेलवासीहरुले सन्चालन गरिरहेको व्यापार पर्वर्दनमा सघाउ पुग्ने एवम धुलिखेलको बैदिक्,शैक्षिक,आर्थिक,सांस्क्रितिक,सहित्यिक आदी क्षेत्रमा हाम्रो अभियान कोशेढुङा सावित हुने बिस्वाश लिएका छौं